Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

  • काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले टोखा नगरपालिकाको श्री समाज भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले बहुदलीय प्रणालीमा नयाँ दल स्थापना हुनु र चुनावमा प्रतिष्पर्धा हुनु स्वभाविक भएको बताए ।

    AGNI GROUP

    उनले राजनीतिमा कोहि नयाँ-पुरानो नहुने तर बिचारलाई समयसँगै परिस्कृत गर्नुपर्ने उल्लेख गरे । उनले काठमाडौं-५ मा जनताको समर्थन बलियो रहेकाले आफ्नो पक्षमा नजिता आउने दावी गरे ।

    साथै उनले आफ्नो क्षेत्रमा एमालको संगठन समेत बलियो रहेको उल्लेख गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट