Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

ललितपुर-२ बाट जगदीश खरेलको उम्मेदवारी दर्ता

ललितपुर-२ बाट जगदीश खरेलको उम्मेदवारी दर्ता

  • काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्ट्टी (रास्वपा)का तर्फबाट आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

    onlinepatrika
    Arghakhachi

    रास्वपाबाट चुनाव लड्ने निश्चित भएसँगै जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा सञ्चारमन्त्री रहेका खरेलले पदबाट राजीनामा दिएका थिए । उनको स्थायी घर भने दोलखा हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट