Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् । झापा ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरे ।
उनी पार्टीका नेता-कार्यकर्ता र समर्थकको जुलुस सहित मनोनयन गराउन पुगेका थिए ।
यहाँबाट रास्वपा वरिष्ठ नेता बालेन साह पनि ओलीसँग भिड्दै छन् । उनले केहीबेरअघि मनोनयन गराइसके ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij