Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले कैलाली– १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
यस क्षेत्रमा गत चुनावमा तत्कालिन नाउपाकी रन्जिता श्रेष्ठ विजयी भएकी थिइन् । यस पटक रेशम र उनकी पत्नी रन्जिताबीच विवाद भएपछि पार्टी विभाजन भएको छ ।
रन्जिताले तत्कालिन नाउपालाई प्रचण्ड नेतृत्वको नेकपामा विलय गराएकी छन् तर उनी आफु भने यस पटक चुनाव लडेकी छैनन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij