Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाली कांग्रेसले शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काका भाइलाई टिकट दिएको छ।
सभापति गगन थापाले सुर्खेत-१ मा खड्काका भाइ विष्णु खड्कालाई टिकट दिएका हुन्।
गएको निर्वाचनमा पूर्णबहादुर यो क्षेत्रबाट निर्वाचित भएका थिए । उनले यस पटक भने विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अवैधानिक भन्दै चुनावमा नजाने बताएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij