Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सिन्धुपाल्चोकमा नेकपा उम्मेदवार नेपाली पोशाकमा सजिएर मनोनयनमा

सिन्धुपाल्चोकमा नेकपा उम्मेदवार नेपाली पोशाकमा सजिएर मनोनयनमा

  • काठमाडौँ । सिन्धुपाल्चोकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले एकताको सन्देश दिँदै एकै पोशाकमा सजिएर मनोनयन दर्ताका लागि हिँडेका छन् ।

    onlinepatrika
    Arghakhachi

    दुवै निर्वाचन क्षेत्रका प्रत्यक्ष र समानुपातिक उम्मेदवारले एकै खालको पोशाक लगाएका हुन् ।

    AGNI GROUP

    यहाँ क्षेत्र नम्बर १ बाट माधव सापकोटा ‘सुबोध’, क्षेत्र नम्बर २ बाट युवराज दुलाल ‘शरद’, तथा समानुपातिकतर्फका उम्मेदवार भगवती नेपाल र लालकान्छा तामाङले नेपाली पोशाक दौरा-सुरुवाल र सारी-चोलीमा सजिएर मनोनयनमा हिँडेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट