Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रेनु दाहालले उपप्रमुख अधिकारीलाई बुझाइन् राजीनामा

रेनु दाहालले उपप्रमुख अधिकारीलाई बुझाइन् राजीनामा

  • काठमाडौँ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले राजीनामा दिएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    आज चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेकी दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा दिएकी हुन् ।

    AGNI GROUP

    उनले आज मह्यान्ह १२ बजे उम्मेदवारी दिने कार्यक्रम तय गरेकी छन् । राजीनामा दिनुअघि कार्यपालिका बैठक राखेर मेयर दाहालले महानगरका जनप्रतिनिधि तथा कार्मचारीलाई धन्यवाद दिएकी थिइन् ।

    दाहालले भरतपुर महानगरपालिकामा दुई पटक प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट