Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

झापा-५ मा बालेन उठ्ने भएपछि मोरङ १ सरे रविका कानुन व्यवसायी यज्ञमणि

झापा-५ मा बालेन उठ्ने भएपछि मोरङ १ सरे रविका कानुन व्यवसायी यज्ञमणि

  • काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायी यज्ञमणि न्यौपाने मोरङ १ बाट प्रतिनिधिसभामा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    झापा ५ बाट उम्मेदवार बन्ने तयारीसहित न्यौपाने केही समयदेखि उतै बस्दै आएका थिए । अहिले उनको परिवार भने काठमाडौंमा छन् । झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन साह उठ्ने भएपछि न्यौपाने मोरङ सरेका हुन् ।

    AGNI GROUP

    मोरङ १ बाट एमालेले प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई अघि सारेको छ । श्रम संस्कृति पार्टीले शान्ती पाख्रिनलाई अघि सारेको छ । कांग्रेसको टुंगो लागिसकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट