Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

झापा २ मा सभामुख र निवर्तमान उपसभामुख प्रतिस्पर्धामा

झापा २ मा सभामुख र निवर्तमान उपसभामुख प्रतिस्पर्धामा

  • काठमाडौं । झापा क्षेत्र नम्बर २ को चुनाव रोचक हुने देखिएको छ । सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना मगर यहाँ प्रतिस्पर्धामा छन्।

    onlinepatrika
    Arghakhachi

    घिमिरे नेकपा एमालेबाट र राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन्। अरू दलहरूले पनि झापा २ मा उम्मेदवारी दिनेछन् ।

    AGNI GROUP

    घिमिरे २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए भने राना मगर रास्वपा समानुपातिकबाट सांसद हुँदै उपसभामुख बनेकी थिइन्। उनले पुस १३ गते पदबाट राजीनामा दिएकी थिइन्।

    फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट