Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सोनाम ल्होछारले राष्ट्रिय एकता बलियो बनाओस् : डा. शेखर कोइराला

सोनाम ल्होछारले राष्ट्रिय एकता बलियो बनाओस् : डा. शेखर कोइराला

  • काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

    onlinepatrika
    Arghakhachi

    उहाँले सोनाम ल्होछारले आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रग तिको कामना गर्नुभएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट