Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बालेन शाहद्वारा सहिद रमेश महतोकाे सालिकमा माल्यार्पण

बालेन शाहद्वारा सहिद रमेश महतोकाे सालिकमा माल्यार्पण

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा रास्वपाका नेता बालेन शाहले सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेका छन् । बलिदानी दिवसको अवसरमा शाहले मधेस आन्दोलनका सहिद प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi
    यसअघि शाह आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका थिए। मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट