Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

विश्वकप ग्लोबल क्वालिफायर: नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

विश्वकप ग्लोबल क्वालिफायर: नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

  • काठमाडौँ । आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई १२३ रनको लक्ष्य दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा अल आउट हुदै १२२ रन बनाएको हो । नेपालका लागि बिन्दु रावलले सर्बाधिक ४४ रन बनाएकी थिइन् भने सम्झना खड्काले २६ रन बनाएकी थिइन् ।

    AGNI GROUP

    त्यस्तै रुबिना क्षेत्रीले १७ र पुजा महतोले १२ रन बनाएकी थिइन् । त्यस्तै थाइल्याण्डकी बलर थिपातचा पुथावोंगले सर्बाधिक ४ विकेट लिएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij