Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बार्सिलोनामा फर्किए कान्सेलो

बार्सिलोनामा फर्किए कान्सेलो

  • काठमाडौँ । पोर्चुगलका डिफेन्डर जोआओ कान्सेलो अल हिलाल छोडेर बार्सिलोनामा भित्रिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बार्सिलोनाले कान्सेलोलाई साउदी क्लब अल हिलालबाट यस सिजनका लागि लोनमा भित्राएको हो । यसका लागि बार्सिलोनाले अल हिलाललाई ४ मिलियन युरो तिर्ने सहमति भएको छ ।

    AGNI GROUP

    कान्सेलो बार्सिलोनामा दोस्रो पटक आएका हुन् । उनले यसअघि २०२३-२०२४ सिजनमा लोनमै ४२ खेल खेलेका थिए । ३१ बर्षिय कान्सेलो साउदी क्लब अल हिलालमा २०२४ मा गएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij