Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीकी नातिनीको निधन

अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीकी नातिनीको निधन

  • काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीकी नातिनी तातियाना स्लोसबर्गको ३५ वर्षको उमेरमा निधन भएको छ । जलवायु परिवर्तनसम्बन्धी पत्रकार समेत रहेकी तातियानाको निधनको जानकारी जोन एफ केनेडी लाइब्रेरी फाउन्डेसनले सामाजिक सञ्जालमार्फत दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    उनले केही समयअघि मात्र आफूलाई निकै आक्रामक खालको क्यान्सर भएको र आफूसँग थोरै समय मात्र बाँकी रहेको खुलासा गरेकी थिइन् । डिप्लोम्याट क्यारोलिन केनेडी र डिजाइनर एडविन स्लोसबर्गकी छोरी तातियानाले गत महिना ‘द न्यू योर्कर’ मा एक लेख प्रकाशित गर्दै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी थिइन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij