Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

  • काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बंगलादेश नेशनलिस्ट पार्टीको मिडिया सेलले ८० वर्षको उमेरमा जियाको मंगलबार निधन भएको जनाएको छ । 

    AGNI GROUP

    "बीएनपी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे फज्रको नमाजको केही समयपछि निधन भयो," बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ ।

    डिसेम्बर २५ मा जियाका छोरा तारिक रहमान १७ वर्षपछि लण्डनबाट ढाका फर्केका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij