Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मस्कोमा आजपनि विष्फोट, दुई प्रहरीसहित तीन जनाको मृत्यु

मस्कोमा आजपनि विष्फोट, दुई प्रहरीसहित तीन जनाको मृत्यु

  • काठमाडौं । रुसको राजधानी मस्कोमा आज अर्को विष्फोट भएको छ । बुधबार भएको विष्फोटमा दुई प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको रूसी अधिकारीहरुले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    रुसको अनुसन्धान समितिले दुई ट्राफिक प्रहरी अधिकारीहरूले शहरको येलेत्स्काया स्ट्रिटमा रहेको प्रहरी कार नजिकै एक ’शंकास्पद व्यक्ति’ देखेको र जब उनीहरू उसलाई पक्राउ गर्न गएपछि विस्फोटक पदार्थ विस्फोट भएको बताएका छन् ।

    AGNI GROUP

    गम्भीर चोटपटक लागेर दुवै प्रहरी अधिकारीको मृत्यु भएको र अर्को एक जना स्थानीयको पनि विस्फोटमा मृत्यु भएको बताइएको छ । यसअघि सोमबार राजधानी मस्कोमा भएको कार बम विस्फोटमा एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij