Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रुसमाथि साइबर आक्रमण र चुनावमा हस्तक्षेपको प्रयास गरेको जर्मनीको आरोप

रुसमाथि साइबर आक्रमण र चुनावमा हस्तक्षेपको प्रयास गरेको जर्मनीको आरोप

  • काठमाडौँ । जर्मनीले रुसमाथि साइबर आक्रमण र चुनावी हस्तक्षेपको प्रयास गरेको आरोप लगाएको छ । यसपछि जर्मनीले रुसी राजदूतलाई समन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जर्मन विदेश मन्त्रालयका प्रवक्ताले अगस्ट २०२४ मा हवाई ट्राफिक नियन्त्रणमा भएको साइबर आक्रमण रुसको सैन्य गुप्तचर निकायले गरेको बताएका छन् ।

    AGNI GROUP

    प्रवक्ताले रुसले यस वर्ष फेब्रुअरीमा भएको संघीय चुनावलाई प्रभाव पार्ने र अस्थिर बनाउने प्रयास गरेको पनि आरोप लगाए । जर्मनीले युरोपेली साझेदारहरूसँग मिलेर रूसलाई आफ्नो 'हाइब्रिड कार्यहरू' को मूल्य चुकाउन प्रतिशोध लिने बताएको छ । यी आरोपहरूको बारेमा रूसबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij