Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्टेश्वरी स्कुलमा आक्रमण

मन्टेश्वरी स्कुलमा आक्रमण

  • काठमाडौं । सुडानको कालोकी शहरमा रहेको एक मन्टेश्वरी स्कुललाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिका सहित कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सुडानको डाक्टर्स नेटवर्क र सेनाले बिहीबारको आक्रमणको लागि अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) लाई दोष लगाएका छन्। आरएसएफबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

    AGNI GROUP

    यसको विपरीत, अर्धसैनिक समूहले सेनालाई शुक्रबार डार्फर क्षेत्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ, जसमा चाडसँगको आद्रे सीमा क्रसमा रहेको बजार र इन्धन डिपोलाई लक्षित गरिएको थियो ।

    सुडान अप्रिल २०२३ देखि गृहयुद्धको चपेटामा परेको छ । आरएसएफ र सेनाबीच शक्ति संघर्ष चलिरहेको छ । यी दुई पहिले सहयोगी थिए तर अहिले एकअर्का विरुद्ध लडिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij