Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हसिनालाई शक्तिको दुरुपयोगको आरोपमा २१ वर्षको जेल सजाय

हसिनालाई शक्तिको दुरुपयोगको आरोपमा २१ वर्षको जेल सजाय

  • काठमाडौँ । बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    साथै अदालतले उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पाँच-पाँच वर्षको जेल सजाय सुनाएको छ ।

    AGNI GROUP

    फैसला सुनाउँदा, अदालतले शेख हसिना र उनको परिवारलाई कुनै पनि आवेदन बिना नै आफ्नो क्षेत्राधिकार बाहिर जग्गा बाँडफाँड गरिएको बताएको छ । ढाकाका पाँचौं विशेष न्यायाधीश मोहम्मद अब्दुल्लाह अल मामुनले यो निर्णय सुनाएका हुन् ।

    यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij