Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाको बोलेरोले ठक्कर दिँदा स्कूले बालबालिकासहित पाँच जना घाइते

कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाको बोलेरोले ठक्कर दिँदा स्कूले बालबालिकासहित पाँच जना घाइते

  • काठमाडौं । गोरखामा सडक दुर्घटनामा परि पाँच जना घाइते भएका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाको बा २ झ २२९२ नम्बरको बोलेरो गाडीको ठक्करबाट दुई स्कूले बालबालिकासहित पाँच जना घाइते भएका हुन् ।

    images
    images
    images

    गोरखा–खैरेनी राजमार्गको लक्ष्मीबजारमा सडक छेउमा हिँडिरहेकाउनीहरुलाई गाडीले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाईते दुवै जानालाई गोरखा अस्पतालमा समान्य उपचार गरिएको र त्यसपछि थप उपचारका लागि चितवन पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij