Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सीताराम कट्टेल धुर्मुस ललितपुर अदालतमा उपस्थित

सीताराम कट्टेल धुर्मुस ललितपुर अदालतमा उपस्थित

  • ललितपुर । चितवन र ललितपुर जिल्ला अदालतमा निर्माण सामग्री आपूर्तिकर्ताहरूले दायर गरेका १९ वटा मुद्दामध्ये एकको तारिखका लागि कलाकार धुर्मुस (सीता राम कट्टेल) आज ललितपुर जिल्ला अदालतमा उपस्थित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    धुर्मुसमाथि विभिन्न आपूर्तिकर्तालाई तिर्नु पर्ने करिब १८ करोड ४३ लाख रुपैयाँमध्ये पञ्चकन्या स्टिल्सलाई तिर्नुपर्ने ५२ लाख रुपैयाँसम्बन्धी लेनदेन मुद्दाको आधारमा अदालतमा हाजिर हुन परेको हो ।

    AGNI GROUP

    उनीमाथि निर्माण सामग्री उधारो लिएको तर समयमै भुक्तानी नगरेको आरोपमा आपूर्तिकर्ताहरूले मुद्दा दर्ता गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट