Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इजरायली सेनाको हवाई आक्रमणमा गाजामा २२ प्यालेटिनीको मृत्यु

इजरायली सेनाको हवाई आक्रमणमा गाजामा २२ प्यालेटिनीको मृत्यु

  • काठमाडौं । गाजाको उत्तर र मध्य क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेटिनीको मृत्यु भएको छ । हमासका मेडिकल तथा नागरिक रक्षा अधिकारीहरूले यो जानकारी दिएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    शनिबार आवासीय क्षेत्रसहित पाँच थानमा आक्रमण भएको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा हमासका एक वरिष्ठ कमान्डर समेत रहेको स्थानीय स्रोतहरूले भनेको छ । 

    AGNI GROUP

    आफ्ना सेनाले गाजामा शनिबार भएको एउटा घटनासँग सम्बन्धित स्थानलाई निशाना बनाएको इजरायली रक्षा बलले भनेको छ । सेनाका अनुसार एक सशर्त व्यक्तिले गाजापट्टीको पहेँलो रेखा पार गरेर इजरायलको नियन्त्रणमा रहेको क्षेत्रमा प्रवेश गरेर  सैनिकहरूमाथि गोली चलाएका थिए ।

    हमासले यो आरोप अवीका गरेको छ । दुवै पक्षले छ हप्ता अघि भएको युद्धविाम सम्झौता उल्लङ्घन गरेको आरोप एक अर्कालाई लगाइरहेका छन् । युद्धविराम लागू भएदेखि इजरायली आक्रमणमा परेर ३१० भन्दा बढी प्यालेटिनीको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij