Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बंगलादेशको भूकम्पमा मृत्यु हुनेको संख्या १० पुग्यो

बंगलादेशको भूकम्पमा मृत्यु हुनेको संख्या १० पुग्यो

  • काठमाडौँ । बंगलादेशको राजधानी ढाका र अन्य धेरै क्षेत्रमा शुर्क्बार गएको भूकम्पमा दश जनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    भूकम्पको परिमाण ५.७ थियो । भूकम्पको केन्द्रबिन्दु ढाकाबाट करिब ३० किलोमिटर टाढा नरसिंदी जिल्लामा थियो । ढाकामा चार जना, नरसिंदीमा पाँच जना र नारायणगञ्जमा एक जनाको मृत्यु भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

    AGNI GROUP

    भूकम्पका कारण नरसिंदीमा १०० भन्दा बढी भवनहरूमा चर्किएको छ भने ढाकामा १४ वटा भवनहरूमा क्षति पुगेको बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij