Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पाकिस्तानको फैसलाबादको फ्याक्ट्रीमा विस्फोट, कम्तिमा १५ जनाको मृत्यु

पाकिस्तानको फैसलाबादको फ्याक्ट्रीमा विस्फोट, कम्तिमा १५ जनाको मृत्यु

  • काठमाडौँ । पाकिस्तानको पञ्जाब प्रान्तको फैसलाबादमा रहेको फ्याक्ट्रीमा विस्फोट हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आपतकालीन सेवाका प्रवक्ता फारुक अहमदले प्रारम्भिक अनुसन्धानले ग्यास चुहावटका कारण विस्फोट भएको देखाएको बताएका छन् ।

    AGNI GROUP

    उनले कारखाना नजिकैका नौ घरहरू विस्फोटबाट प्रभावित भएको बताए । मृतकमध्ये तीन जना कामदार थिए भने बाँकी स्थानीय बासिन्दा भएको विश्वास गरिएको छ ।

    पञ्जाबका मुख्यमन्त्री मरियम नवाजले पीडितहरू र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij