Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ट्रम्पद्वारा एपस्टाइन फाइलहरू जारी गर्ने विधेयकमा हस्ताक्षर

ट्रम्पद्वारा एपस्टाइन फाइलहरू जारी गर्ने विधेयकमा हस्ताक्षर

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत फाइनान्सर जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइलहरू जारी गर्न आवश्यक विधेयकमा हस्ताक्षर गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    यसबारे ट्रम्पले ट्रुथ सोसलमा जानकारी दिएका हुन् । अमेरिकी सदनले विधेयकलाई अनुमोदन गर्न भारी मत दिएको एक दिनपछि ट्रम्पको यो बयान आएको हो । 

    AGNI GROUP

    गत मंगलबार राति, सदन पारित भएको केही घण्टापछि माथिल्लो सदनले विधेयकलाई सदनबाट पठाइएपछि तुरुन्तै पारित गर्न सर्वसम्मतिले सहमति जनाएको छ ।

    जुलाईको मध्यमा विधेयक सदनमा पेस गरिएको थियो । तर सदनका अध्यक्ष माइक जोनसन लगायत रिपब्लिकन नेताहरूले प्रक्रियालाई महिनौँसम्म ढिलाइ गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij