Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नितिश कुमार १०औं पटक बने बिहारको मुख्यमन्त्री

नितिश कुमार १०औं पटक बने बिहारको मुख्यमन्त्री

  • काठमाडौँ । नितिश कुमार १०औं पटक बिहारको मुख्यमन्त्री बनेका छन् ।  नितिश कुमारले आज पद तथा गोपनियताको शपथ लिएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    नितिश कुमार नेतृत्वको सरकारमा भाजपाका सम्राट चौधरी र विजय कुमार सिन्हाले उपमुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । त्यस्तै अन्य २४ मन्त्रीले पनि शपथ लिएका छन् । 

    AGNI GROUP

    हालै सम्पन्न निर्वाचनमा एनडीए गठबन्धनले २४३ मध्ये २०२ सिट जितेको थियो ।

    शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जे.पी. नड्डा, गृहमन्त्री अमित शाह, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत प्रमुख नेताहरू उपस्थित थिए। गान्धी मैदानमा हजारौं मानिसहरू भेला भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij