Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ट्रम्प र ममदानीबीच भेट हुदै

ट्रम्प र ममदानीबीच भेट हुदै

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीसँग भेटवार्ता गर्ने भएका छन् । ट्रम्पले न्यूयोर्कका मेयर ममदानीसँग भेट्ने जानकारी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ममदानीले भेटका लागि अनुरोध गरेको र आफुहरु नोभेम्बर २१ मा ह्वाइटहाउसमा भेट्न सहमत भएको ट्रम्पले जानकरी द्येका छन् ।

    AGNI GROUP

    ट्रम्पले मेयर चुनाव अघि मानिसहरूलाई जोहरान ममदानीलाई मतदान नगर्न आग्रह गरेका थिए र उनले ममदानीलाई निर्वाचित गरेमा शहरको कोष घटाउने चेतावनी समेत दिएका थिए ।

    आफ्नो मेयरको जित पछि, ममदानीले आफ्नो भाषणमा राष्ट्रपति ट्रम्पलाई चुनौती दिएका थिए । ममदानीको विजयको भोलिपल्ट, ट्रम्पले मानिसहरू न्यूयोर्क छोडेर जाने टिप्पणी गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij