Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अभिनेत्री साम्राज्ञीले गरिन् इन्गेजमेन्ट

अभिनेत्री साम्राज्ञीले गरिन् इन्गेजमेन्ट

  • काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन रहेको छ । यसै अवसरमा उनले एक सरप्राइज दिएकी छन् । उनले इन्स्टाग्राममार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले सार्वजनिक गरेका केही इन्गेजमेन्टका तस्बिरमा उनले हीराको औंठी लगाएको देख्न सकिन्छ । आइतबार उनले एक युवकसँग इन्गेजमेन्ट गरे पनि उनीबारे भने खुलाएकी छैनन् ।

    AGNI GROUP

    इन्गेजमेन्टको यो घोषणापछि फ्यान र सेलिब्रेटीले साम्राज्ञीलाई बधाई दिइरहेका छन् ।

    ‘ड्रिम्स’ चलचित्रबाट अभिनेत्रीका रुपमा पहिचान बनाएकी उनले दर्जन बढी चलचित्रमा अभिनय गरेकी छन् । पछिल्लो समय उनी ‘वर एण्ड वधु’मा देखिएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट