Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

लक्ष्मी सनराइज बैंकद्वारा १० प्रतिशत बोनस सेयर घोषणा

लक्ष्मी सनराइज बैंकद्वारा १० प्रतिशत बोनस सेयर घोषणा

  • काठमाडौं । सनराइज बैंकले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै उक्त बोनसमा कर प्रयोजनको लागि लाग्ने नगद लाभांश दिने समेत बैंकले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    हाल बैंकको लाभांश २४ अर्ब ३४ करोड रहेको छ । १० प्रतिशत लाभांश दिँदा अब पुँजी झण्डै २ अर्ब ४३ करोडलगे बढेर २६ अर्ब ७७ करोड पुग्नेछ ।

    AGNI GROUP

    यो लाभांश आगामी राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि लागु हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij