Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

 रुपन्देहीमा छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते 

 रुपन्देहीमा छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते 

  •  काठमाडौं । छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा देवदह नगरपालिका(११ रामपुर बस्ने ३९ वर्षीय राम बहादुर बिकलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम बहादुरले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ६५ वर्षीय शेष बहादुर गुरुङलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले राम बहादुरलाई खुकुरीसहित पक्राउ गरेको हो ।

    images
    images
    images

    घाइते शेष बहादुरलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij