Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अमेरिकी बन्द समाप्त हुदै, तल्लो सदनबाट पनि पारित भयो विधेयक

अमेरिकी बन्द समाप्त हुदै, तल्लो सदनबाट पनि पारित भयो विधेयक

  • काठमाडौँ । अमेरिकी प्रतिनिधि सभाले राष्ट्रव्यापी बन्द अन्त्य गर्ने विधेयक पारित गरेको छ । अमेरिकी तल्लो सदनमा विधेयक २२२-२०९ को मतले पारित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मतदानको क्रममा, छ जना डेमोक्र्याटिक सदस्यहरूले अन्ततः रिपब्लिकन विधेयकलाई समर्थन गरेका थिए । विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पकहाँ हस्ताक्षरको लागि जानेछ। ट्रम्पले बिहीबार विधेयकमा हस्ताक्षर गर्ने योजना बनाएको बताएका छन् । राष्ट्रपतिको अनुमोदनसँगै, अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी बन्द आधिकारिक रूपमा समाप्त हुने भएको छ ।

    AGNI GROUP

    विधेयक पारित भएपछि, प्रतिनिधि सभाका सभामुख माइक जोनसनले आज राहतको अनुभूति गरेको बताएका छन् ।

    यसअघि केहि डेमोक्रेटिक सांसदहरुले विधेयकमा समर्थन गरेपछि सिनेटबाट पारित भएर तल्लो सदनमा आएको थियो ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij