Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दुई दिने भ्रमणका लागि भुटान पुगे मोदी

दुई दिने भ्रमणका लागि भुटान पुगे मोदी

  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुगेका छन् । भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले विमानस्थलमा प्रधानमन्त्री मोदीलाई स्वागत गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री मोदीले भुटान पुगेर भनेका छन्- 'म भुटान पुगेको छु । स्वागतको लागि म प्रधानमन्त्री तोब्गेप्रति आभारी छु । यो भ्रमणले दुई देशबीचको मित्रता र सहयोगको गहिरो बन्धनलाई प्रतिबिम्बित गर्दछ ।'

    AGNI GROUP

    प्रधानमन्त्री मोदीले उनको भ्रमणले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij