Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

'भेन्टिलेटरमै छन् धर्मेन्द्र'

'भेन्टिलेटरमै छन् धर्मेन्द्र'

  • काठमाडौँ । भारतीय मिडियामा आएको रिपोर्टमा आधारित भएर बलिवुड अभिनेता धर्मेन्द्रको निधन भएको समाचार यसअघि प्रकाशित गरिएकोमा धर्मेन्द्रकी पत्नी तथा अभिनेत्री हेमामालिनी र उनकी छोरी इशा देओलले धर्मेन्द्रको हाल उपचार भइरहेको छ । 

    onlinepatrika
    Arghakhachi

    अभिनेता धर्मेन्द्रका छोरा सनी देओलले पनि स्पष्ट पारेका छन् कि उनका बुबा पूर्ण रूपमा ठीक छन् र कुनै समस्या छैन। 

    AGNI GROUP

    धर्मेन्द्रकी पत्नी हेमा मालिनीले ती खबरहरूलाई असत्य बताउँदै सबैलाई चिन्ता नलिन अनुरोध गरेकी छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट