Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अमेरिका-भारतबीच व्यापार सम्झौताको संकेत

अमेरिका-भारतबीच व्यापार सम्झौताको संकेत

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भारतसँग व्यापार सम्झौताको नजिक रहेको बताएका छन् । ट्रम्पले भारतका लागि आफ्ना राजदूत सर्जियो गोरको शपथ ग्रहण समारोहमा यस्तो बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने- 'हामी भारतसँग एउटा सम्झौता गर्दैछौं जुन हामीले पहिले गरेको भन्दा धेरै फरक छ । उनीहरूलाई अहिले मलाई मन पर्दैन, तर उनीहरूलाई फेरि हामीलाई मन पर्नेछ । हामी एक निष्पक्ष सम्झौता गर्दैछौं, एक निष्पक्ष व्यापार सम्झौता ।'

    AGNI GROUP

    ट्रम्पले विगतमा अमेरिका र भारतबीच धेरै खराब व्यापार सम्झौताहरू भएको बताउदै भारतमा धेरै राम्रा वार्ताकार छन् र सबैको लागि राम्रो सम्झौताको धेरै नजिक छौं ।

    ट्रम्पले भारतलाई ५० प्रतिशत कर लगाएपछि दुवै देशको व्यापार सम्बन्ध अहिले खराब अवस्थामा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij