Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दिल्ली विस्फोट: अमेरिकी दुताबासले जारी गर्यो सुरक्षा अलर्ट

दिल्ली विस्फोट: अमेरिकी दुताबासले जारी गर्यो सुरक्षा अलर्ट

  • काठमाडौँ । भारतको दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको कार विस्फोटपछि भारतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकक लागि सुरक्षा सतर्कता जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    दुताबासले आफ्ना नागरिकहरुलाई दिल्लीको लाल किल्ला र चाँदनी चौक वरपरका क्षेत्रहरूबाट बच्न र भीडभाडबाट बच्न सल्लाह दिएको छ ।

    AGNI GROUP

    दुताबासले भनेको छ- 'नोभेम्बर १०, २०२५ मा, दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै कार विस्फोट भएको थियो, जसमा स्थानीय मिडियाले धेरै हताहत भएको रिपोर्ट गरेका थिए । विस्फोटको कारण अझै थाहा नभए पनि, भारत सरकारले धेरै राज्यहरूलाई उच्च सतर्कतामा राखेको छ ।'

    यसका साथै, अपडेटको लागि स्थानीय मिडियाको निगरानी गर्न र आफ्नो वरपरको बारेमा सचेत रहन सल्लाह दिएको छ।

    सोमबार साँझ भएको विस्फोटमा १० जनाको मृत्य भएको थियो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij