Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारतको दिल्लीस्थित लाल किल्ला नजिक ठुलो विस्फोट

भारतको दिल्लीस्थित लाल किल्ला नजिक ठुलो विस्फोट

  • काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको लाल किल्ला क्षेत्रमा शक्तिशाली विस्फोट भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कारमा भएको विस्फोटको आवाज धेरै किलोमिटर टाढासम्म सुनिएको थियो । विस्फोट लाल किला नजिक मेट्रो स्टेसनको गेट नम्बर १ नजिक भएको थियो र आगो लागेको बताइएको छ । लाल जैन मन्दिर र नजिकैका पसलहरूको सिसा पनि फुटेको बताइएको छ । विस्फोटबाट आठ गाडीमा आगो लागेको छ र विस्फोटको आवाज निकै ठुलो रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    AGNI GROUP

    आजतकले विस्फोटमा परेर एक जनाको मृत्यु भएको छ भने ठुलो संख्यामा घाइते भएको बताएको छ । सरकारले घटनापछि पुरै दिल्लीमा उच्च अलर्ट जारी गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij