Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अमेरिकी बन्द खोल्ने प्रस्ताव सिनेटबाट पारित

अमेरिकी बन्द खोल्ने प्रस्ताव सिनेटबाट पारित

  • काठमाडौँ । अमेरिकी सिनेटरहरूले देशको इतिहासमा सबैभन्दा लामो सरकारी बन्द अन्त्य गर्न सक्ने सम्झौतालाई अनुमोदन गरेका छन् ।डेमोक्र्याटिक सांसदहरूको समूहले सिनेटमा रिपब्लिकन नेताहरूसँग भएको सम्झौतालाई समर्थन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सिनेटमा भएको मतदानमा ६०-४० को मतदानमा प्रस्ताव अनुमोदन भएको छ । डेमोक्रेटक आठ सिनेटरको समुहले रिपब्लिकनसँग सहमति गरेपछि बन्द खुल्ने सम्भावना बढेको हो ।

    AGNI GROUP

    ४० दिनको गतिरोध पछि बन्द अन्त्य गर्ने दिशामा यो प्रगतिको पहिलो संकेत मानिएको छ । यो सम्झौताले सरकारी सेवाहरू पुन: सुरु गर्ने बाटो खोल्न सक्ने बताइएको छ ।

    तर यो सम्झौता अझै पनि अमेरिकी कांग्रेसले पारित गर्न आवश्यक छ, र सिनेटमा यसको विरोध गर्ने डेमोक्र्याटहरूले प्रक्रियालाई ढिलो गर्न सक्ने बताइएको छ । विगत केही हप्ताहरूमा, बन्दले लाखौं सरकारी कर्मचारीहरूलाई तलब बिना काम गर्न बाध्य पारेको छ र अमेरिकाभरि सेवाहरू अवरुद्ध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij