Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु

भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु

  • काठमाडौं । भारतको तेलङ्गनाको रंगारेड्डीमा बस र ट्रकबीचको ठोक्किँदा १९ जनाको मृत्यु भएको छ । सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो ।

    onlinepatrika
    Arghakhachi

    समाचार एजेन्सी एएनआईका अनुसार, तेलङ्गना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस र ट्रकबीच ठोक्किँदा दुर्घटना भएको हो ।

    AGNI GROUP

    दुर्घटनामा घाइते ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    तेलङ्गनाका मुख्यमन्त्री रेवन्त रेड्डीले सडक दुर्घटनाप्रति दुख व्यक्त गर्दै आवश्यक राहत कार्य सुरु गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij