Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

जाडोमा खानुहोस् यी खानेकुरा, दिनेछ ‘सुपर पावर’ !

जाडोमा खानुहोस् यी खानेकुरा, दिनेछ ‘सुपर पावर’ !

  • काठमाडौं । जाडो झनै बढेको छ । यस्तो बेलामा साबिकको भनदा सुपाच्य सन्तुलित र पोषिलो खानेकुरा खान चिकित्सकले सुझाएका छन् ।

    images
    images
    images

    जाडोमा खानुहोस् यी खानेकुरा :
    शरीरलाई प्रशस्त मात्रामा क्यालोरी चाहिन्छ । त्यसैले यसको हेक्का राख्नुहोस् ।

    जाडोमा कम क्यालोरीयुक्त खानाको साथै कम फ्याट भएको खाना खानुपर्छ ।

    सुपर ब्रेकफास्ट : रोटी, स्यान्डविच, फलफूल, एक गिलास तातो दुध, एक प्लेट एक्सट्रा फलफूल वा सलाद लिन सकिन्छ ।

    हरियो तरकारी, रोटी, ताजा दही वा मही, बोक्रासँगै भएको दाल र भात, दालको तातो सूप, धनियाँको हरियो चटनी खान सकिन्छ ।

    रातको खाना सकेसम्म छिटो खाने बानी बसाल्नुहोस् । सुत्नु अघि, एक गिलास तातो दुधमा बेसार, नुन र अदुवाको पेस्ट मिक्स गरेर पिउनुहोस् ।

    यी खानेकुरा :
    च्याउः च्याउले तपाईंको इम्युन सिस्टम रोग प्रतिरोधात्मक क्ष्मतालाई बढाउने काम गर्दछ ।

    लसुनः बहुगुणी लसुन भान्साको राजा हो । जाडोमा यसको प्रयोग निकै राम्रो मानिन्छ ।

    कुखुराको मासुको सुपः जाडोमा चिकन सुपलाई निकै राम्रो मानिन्छ ।

    मरिचः रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।

    अदुवाः जाडोमा एक टुक्रा अदुवा वा अदुवा हालेको चिया पिउँदा निकै फाईदा हुन्छ ।

    गाँजरः शरीरमा जन्मने भाइरसलाई नष्ट गर्ने भएकोले गाँजरलाई निकै उपयोगी खानेकुराको रुपमा लिईन्छ ।

    हर्बल टी : चिसो मौसममा हर्बल टी, ग्रिन टि तातो पानी पिउनुपर्छ ।

    दहीः दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दही चाहिँ नखानुहोला

    ज्वानो जिरा :  भान्सामा पाईने ज्वानो जिरालाई मुखमा राखेर चुस्दा पनि निकै फाइदा हुन्छ ।

    नभूलौँ – स्वस्थ्य जीवनको तीन सूत्र ‘उचित आहारबिहार र सकारात्मक विचार’ नै हो ।

    सुत्ने र उठ्ने समय तालिका निर्धारण गरौं ।

    घाम अस्ताउनुअघि खाना खाने बानी बसालौँ

    रात्रीकालिन खानाको तीन घण्टापछि सुत्ने गरौँ

    प्रविधीको उचित उपयोग गरौँ

    खाना खाइसकेपछि केहि क्षण टहल्ने बानी राम्रो भएकोले सुत्नुअघि हल्का व्यायाम गरौँ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij