Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिका र जापानबीच दुई सम्झौतामा हस्ताक्षर

अमेरिका र जापानबीच दुई सम्झौतामा हस्ताक्षर

  • काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री सानेई ताकाइचीले दुई नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर गरेका छन् । बीबीसीका अनुसार एउटा सम्झौता दुई देशबीच लामो समयदेखिको साझेदारीलाई अझ बलियो बनाउने विषयमा छ भने  दोस्रोमा महत्त्वपूर्ण खनिज आपूर्ति सुनिश्चित गर्ने रूपरेखा छ ।

    onlinepatrika
    Arghakhachi

    दुई नेताले सम्झौतामा हस्ताक्षर गरेपछि कागजातसहित फोटो खिचाएका छन् । सम्झौतापत्रमा हस्ताक्षरपछि राष्ट्रपति ट्रम्पले अमेरिकाको बलियो सहयोगी भन्दै जापानको प्रशंसा गरे । 

    AGNI GROUP

    साथै उनले देशको पहिलो महिला प्रधानमन्त्री भन्दै सानेई ताकाइचीको पनि तारिफ गरे । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij