Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ट्रम्पको आश्वासन- चिन्ता नगर्नुस्, वेस्ट बैंकमा इजरायलले केहि गर्ने छैन

ट्रम्पको आश्वासन- चिन्ता नगर्नुस्, वेस्ट बैंकमा इजरायलले केहि गर्ने छैन

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेस्ट बैंकको बारेमा चिन्ता नलिन आग्रह गरेका छन् । उनले इजरायललाई वेस्ट बैंकमा केहि गर्न नदिने बताउदै यसको बारेमा चिन्ता नलिन आग्रह गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    इजरायली संसदले वेस्ट बैंकका केही भागहरूमा इजरायली कानून लागू गर्ने प्रस्ताव गरेको विधेयकलाई प्रारम्भिक स्वीकृति दिएपछि ट्रम्पको यस्तो बयान आएको हो । इजरायलको यो कदमलाई वेस्ट बैंकलाई विलयतर्फको पहिलो कदमको रूपमा हेरिएको थियो ।

    AGNI GROUP

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि राष्ट्रपति ट्रम्पको अडानलाई दोहोर्याउँदै यो राजनीतिक स्टन्ट हो भने, यो मूर्खता भएको बताएका छन् ।

    त्यस्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस्तो कदमले गाजा युद्ध अन्त्य गर्ने ट्रम्प शान्ति योजनालाई गम्भीर रूपमा क्षति पुर्‍याउन सक्ने चेतावनी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij