Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तिब्बतमा 'ड्र्यागन' आकारको आतिशबाजीको एक महिनापछि चार अधिकारी बर्खास्त

तिब्बतमा 'ड्र्यागन' आकारको आतिशबाजीको एक महिनापछि चार अधिकारी बर्खास्त

  • काठमाडौँ । गत महिना, तिब्बतको एउटा कपडा कम्पनी, आर्क' टेरिक्सले हिमालय क्षेत्रमा आतिशबाजी प्रदर्शन आयोजना गरेको थियो, जसको व्यापक आलोचना भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    यस घटनाको सम्बन्धमा चार चिनियाँ अधिकारीहरूलाई बर्खास्त गरिएको छ । तिब्बतमा 'बढ्दो ड्र्यागन' जस्तो आकारको आतिशबाजी प्रदर्शनको भिडियो देखा परेको थियो । यसको विरोधमा वातावरणीय विदले विरोध गरेका थिए थिए ।

    AGNI GROUP

    आर्क'टेरिक्स र प्रदर्शनी डिजाइन गर्ने चिनियाँ आतिशबाजी विशेषज्ञ, साई गो-चियाङले पछि माफी मागेका थिए ।

    तिब्बती शहर शिगात्सेका अधिकारीहरूले थप अधिकारीहरूको अनुसन्धान र चेतावनी दिइएको बताए । अधिकारीहरूले आर्क'टेरिक्स र साई गो-चियाङले क्षतिपूर्ति तिर्नुपर्ने र वातावरणीय सुधारमा योगदान गर्नुपर्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij