Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारतको राजस्थानमा यात्रुबसमा आगलागी हुदा २० जनाको मृत्यु

भारतको राजस्थानमा यात्रुबसमा आगलागी हुदा २० जनाको मृत्यु

  • काठमाडौँ । भारतको राजस्थानको जैसलमेरबाट जोधपुर जाँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० जना यात्रुको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    भारतीय सञ्चार माध्यामहरुले बसबाट १९ जनाको शव निकालिएको छ भने एक घाइतेको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

    AGNI GROUP

    जैसलमेरबाट जोधपुर जाँदै गरेको निजी एसी बसमा अचानक आगलागी हुँदा धेरै यात्रुहरू गम्भीर रूपमा जलेका थिए ।

    घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेका छन्। आगलागीबाट बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij