Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेनजी आन्दोलनपछि देश छोडेर भागे मेडागास्करका राष्ट्रपति

जेनजी आन्दोलनपछि देश छोडेर भागे मेडागास्करका राष्ट्रपति

  • काठमाडौँ । पूर्वी अफ्रिकन देश मेडागास्करमा जेनजी आन्दोलनपछि राष्ट्रपति एन्ड्री राजोलिनाले देश छोडेर भागेका छन्।

    onlinepatrika
    Arghakhachi

    जेनजी आन्दोलनमा मेडागास्करमा एक सातामा दोस्रो पटक सत्ता ढलेको हो ।

    AGNI GROUP

    संसदमा विपक्षी दलका नेता सिटेनी रान्ड्रियानासोलोनियाइकोले सेनाका एकाइहरू विद्रोह गरेर प्रदर्शनकारीहरूमा सामेल भएपछि राजोलिना आइतबार मडागास्कर छोडेर गएको बताएका छन् ।

    राजोलिना देश छोडेर कुन देशमा गए भन्ने अज्ञात रहेको बताइएको छ ।  केहि रिपोर्टहरुमा उनी फ्रान्स गएको दाबि गरिएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij