Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई दिने घोषणा

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई दिने घोषणा

  • काठमाडौँ । यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    नोबेल समितिले सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरेको हो । 

    AGNI GROUP

    समितिले मोकिरलाई 'प्राविधिक प्रगति मार्फत दिगो वृद्धिको लागि पूर्वाधारहरू पहिचान गरेकोमा र संयुक्त रूपमा 'सिर्जनशील विनाश मार्फत दिगो वृद्धिको सिद्धान्तको लागि अघियन र होविटलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij