Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

क्यानाडियन प्रधानमन्त्री कार्नीले ट्रम्पलाई दिए भारत-पाकिस्तान युद्धविरामको श्रेय

क्यानाडियन प्रधानमन्त्री कार्नीले ट्रम्पलाई दिए भारत-पाकिस्तान युद्धविरामको श्रेय

  • काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भारत र पाकिस्तान बीच शान्ति ल्याएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन् । मंगलबार ओभल अफिसमा ट्रम्पसँगको द्विपक्षीय वार्ताका क्रममा मार्क कार्नीले ट्रम्पलाई 'परिवर्तनकारी राष्ट्रपति' भनेका छन् ।

    onlinepatrika
    Arghakhachi

    कार्नीले भने- 'तपाईं एक परिवर्तनकारी राष्ट्रपति हुनुहुन्छ... अर्थतन्त्रको रूपान्तरण, नेटो साझेदारहरूद्वारा रक्षा खर्चमा अभूतपूर्व प्रतिबद्धता, भारत र पाकिस्तानबाट अजरबैजान र आर्मेनियामा शान्तिको लागि प्रयासहरू, र आतंकवादी शक्तिको रूपमा इरानको कमजोरीकरण, सबै तपाईंको नेतृत्वमा सम्भव भएका छन् ।'

    AGNI GROUP

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको सैन्य द्वन्द्व समाप्त भएको दाबी गरेका छन् ।

    तर भारतले बारम्बार पहलगाम आक्रमण पछि उत्पन्न पाकिस्तानसँगको द्वन्द्व आपसी सहमतिमा समाधान गरिएको थियो र कुनै तेस्रो पक्षले यसमा कुनै भूमिका नखेलेको बताउदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij