Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तीन अमेरिकी वैज्ञानिकलाई यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार

तीन अमेरिकी वैज्ञानिकलाई यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार

  • काठमाडौं । शरीरको प्रतिरोध प्रणालीबारे अनुसन्धान गरेका तीन वैज्ञानिकले यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार पाएकाछन ।

    onlinepatrika
    Arghakhachi

    नोबेल समितिले अमेरिकी वैज्ञानिकहरू मरी इ ब्रंको र फ्रेड राम्सडेल र जापानका शिमोन साकागुचीलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

    AGNI GROUP

    शरीरको प्रतिरोध प्रणालीमा ‘रेग्युलेटरी टी-सेल’ नामक विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुन्छन् भन्ने तथ्य पत्ता लगाएकोमा उनीहरूलाई नोबेल पुरस्कार दिने निर्णय गरिएको छ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij