Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

भारी वर्षापछि मोदी भन्छन्- आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न भारत प्रतिबद्ध छ

भारी वर्षापछि मोदी भन्छन्- आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न भारत प्रतिबद्ध छ

  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारीवर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै मोदीले कठिन समयमा भारत सरकार नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताउदै आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

    AGNI GROUP

    मोदीले लेखेका छन्- 'नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ । हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं । एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न प्रतिबद्ध छ ।'

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij