Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

कोशी प्रदेशका विभिन्न जिल्ला डुबानमा, उद्धारको कार्य जारी

कोशी प्रदेशका विभिन्न जिल्ला डुबानमा, उद्धारको कार्य जारी

  • काठमाडौँ । कोशी प्रदेशका विभिन्न जिल्लामा भिषण बर्षापछि आएको बाढी र डुबानमा परेर सयौं घर प्रभावित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुले राहत र उद्धारको काम जारी राखेका छन् । पहिरोका कारण इलाममा १४ जनाले ज्यान गुमाएका छन भने ४ जना बेपत्ता रहेका छन् । त्यस्तै खोटाङ र उदयपुरमा एक एक जनाको मृत्यु भएको छ ।

    AGNI GROUP

    त्यस्तै इलाममा ४ जना पहिरोमा परेर घाइते भएका छन् भने खोटाङमा चट्याङमा परेर तीन जना घाइते भएका छन् ।

    Morang_21759647492.jpg
    undefined
    Morang_11759647496.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij