Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

कांग्रेसले यस बर्ष दशैँको चियापान नगर्ने

कांग्रेसले यस बर्ष दशैँको चियापान नगर्ने

  • काठमाडौँ । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेसले भाद्र २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रमसँगै ७२ जनाभन्दा बढीले ज्यान गुमाएको, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय (सिंहदरवार), संसद भवन र सर्वोच्च अदालत लगायत राज्यका तीनै अंगका सबै तहका भौतिक एवं प्रशासनिक संरचनाहरूसहित कांग्रेसका सभापतिसहितका नेताहरुमाथि आक्रमण भएको भन्दै चाडवाडको समयमा समग्र मुलुकका नागरिकहरू शोकमा डुवेको अवस्थामा कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान—प्रदान कार्यक्रम यस वर्ष आयोजना नगर्ने जानकारी गराएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij